FAQs Complain Problems

विद्यालय ठाउँसारी सिफारिस ।

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१. विद्यालय ठाउँसारीका लागि निवेदन ।
२. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नामको नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र ।
४.(सरकारी एवं सामुदायिक विद्यालय वाहेक अन्य मा)चालु आ.व.सम्मको सरी जाने ठाउ र हालको ठाउँ दुवैको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनुपर्ने ।
६. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ७. निरीक्षण प्रतिवेदन ८. सरी जाने ठाउका वडा कार्यालयको अनुमति पत्र ।