FAQs Complain Problems

शुभकामना सन्देश ।

जैमिनी नगरपालिका निकट भविष्यमा आउदै गरेका नेपाली हरुका महान पर्वहरु विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अबसरमा सम्पूर्ण नगरबासी बालबालिका, आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछ । येस्ता पावन पर्बहरुको अबसरमा नगरबासीबाट आफ्नो स्वास्थ्यको ख्याल गर्न, मादक पदार्थ सेवन नगर्न र एकले अर्कोको अधिकार तथा स्वतन्त्रतामा आघात पुग्ने कार्यहरु नगर्न एव उत्पादनमा जोडदिएर नगरपालिकाको शुखी जैमिनी, सम्बृद्ध जैमिनिको ध्यायमा साथ दिन तथा आफ्नो समुदायमा निर्माण भएका विकास निर्माणहरुलाई माया गरि संरक्षण गर्दै उपयोग गर्न नगरपालिकाका सम्पूर्ण युवा तथा सक्रिय नगरबासीमा हार्दिक अनुरोध गर्दछ ।


प्रमुख : इन्द्र राज पौडेल
नगर उप प्रमुख : लिला राना
प्रमुख प्रशासकीय अधिकृत : ईश्वरी प्रसाद शर्मा
साथै जैमिनी नगरपालिका परिवार

आर्थिक वर्ष: