FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३०० तर विपन्नता प्रमाणितमा शुल्क लाग्ने छैन ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. जग्गाधनी प्रमाणपूर्जा ३. आयश्रोत भए आयश्रोत खुल्ने कागजात ।
४. अन्य आवश्यक कागजात ।
५. चालु आ.व.सम्मको मालपोत, घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
६. विपन्नताको हकमा आर्थिक अवस्था पुष्टि हुने कागजात पेश गर्ने ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०० तर प्रतिलिपि सिफारिसमा रु. २००।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) ।
५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा) ।
६. बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ।
७. दुवै कान देखिने पासपोर्ट साईको फोटो २ प्रति ।
८. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
१०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।
२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।
३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. घर भएमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद, व्यवशाय भएमा व्यवशाय कर तिरेको रसिद ।
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि ।
४. स्थलगत प्रतिवेदन ।
५. चालु आ.व.सम्मको मालपोत र घरवहाल कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।

Pages