FAQs Complain Problems

गाजा दह

Read More

जै.न.पा. ९ बाट देखिने हिम श्रृंखला

Read More

१४ औं नगरसभा

Read More

आदिवासी जनजाती सशक्तिकरण करण कार्यक्रम २०८१

Read More

चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८०

Read More

जैमिनी नगरपालिकाको संक्षिप्त परिचय

जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो

सूचना तथा समाचार

जन प्रतिनिधि

नर बहादुर पुन
9863041355
हरिहर शर्मा
9851157991

पदाधिकारी

हरि बहादुर भुजेल
प्रमुख प्रशासकीय अधिकृत
9857653111
खेम प्रसाद आचार्य
उप-सचिव(सूचना अधिकारी)
9847621464
सुर्य बहादुर विक
लेखा अधिकृत
9857622978

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. विद्यालय कक्षा बृद्धिका लागि निवेदन ।
२. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा चालु आ.व.को नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र ।
४. सरकारी वाहेककका विद्यालयका हकमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद ।
६. निरीक्षण प्रतिवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. विद्यालय ठाउँसारीका लागि निवेदन ।
२. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नामको नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र ।
४.(सरकारी एवं सामुदायिक विद्यालय वाहेक अन्य मा)चालु आ.व.सम्मको सरी जाने ठाउ र हालको ठाउँ दुवैको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनुपर्ने ।
६. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ७. निरीक्षण प्रतिवेदन ८. सरी जाने ठाउका वडा कार्यालयको अनुमति पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र ।
२. व्यवशाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ।
३. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
४. वहालमा भए सम्झौताको प्रतिलिपि ।
५. दुई प्रति पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
३. चालु आ.व.सम्मको मालपोत, घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
४. नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ।
५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ।
६. दुवै कान देखिने पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. कारण सहितको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा व्यवशाय दर्ता गरेको प्रमाणपत्र ।
४. चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
५.सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. व्यवशाय सन्चालन नभएको कारण सहितको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा व्यवशाय दर्ता गरेको प्रमाणपत्र ।
४. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
५. स्थलगत प्रतिवेदन ६. घरवहाल सम्झौता पत्रको प्रतिलिपि ७. सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. आफ्नो व्यवशायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र ।
२. नागकिता प्रमाणपत्रको प्रतिलिपि ३. चालु आ.व.सम्मको व्यवशाय नविकरण गरेको प्रमाणपत्रको सक्कल ।
४. घरवहाल सम्झौता पत्रको प्रतिलिपि ।
५. स्थलगत प्रतिवेदन ।
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र ।
७. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

जानाकरी