FAQs Complain Problems

आर्थिक अवस्था सम्पन्नता/विपन्नता प्रमाणित ।

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३०० तर विपन्नता प्रमाणितमा शुल्क लाग्ने छैन ।
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. जग्गाधनी प्रमाणपूर्जा ३. आयश्रोत भए आयश्रोत खुल्ने कागजात ।
४. अन्य आवश्यक कागजात ।
५. चालु आ.व.सम्मको मालपोत, घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
६. विपन्नताको हकमा आर्थिक अवस्था पुष्टि हुने कागजात पेश गर्ने ।