FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस ।

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।