समाचार
“जैमिनी सेवा समाज जापान” बाट संकलित राहत रकम न.पा. बाट वितरण ।
२०७५/११/०७ गते जै.न.पा. ९ छिस्तीमा भएको पिक अप जिप घटनाबाट घाईते भएकाहरुको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान मार्फ़त “जैमिनी सेवा समाज जापान” ले राहत स्वरुप रु.१,२४,९७५.४५/-(¥1,25,849/) संकलन गरी यस न.पा. का मेयर श्री ईन्द्रराज पौडेलको नाममा प्राप्त भएको उक्त रकम जैमिनी न.पा. का मेयर श्री ईन्द्रराज पौडेल , उप मेयर श्री लिला राना, वडा नं.८ का वडाध्यक्ष श्री विजय शर्मा अधिकारीको उपस्थीतीमा निम्न बमोजिम हस्तान्तरण गरिएको छ ।
- मणिपाल अस्पतालमा ICU मा उपचारार्थ संगम पुन रु ४०,००० ।
- मणिपाल अस्पतालमा ICU मा उपचारार्थ सम्झना पुन रु ४०,००० ।
- टिका पुन (तुलसी) को छोरि सजिना पुन रु २५,००० (बैंक खाता मा राखिएको)।
- तृषना पुन रु २०,००० ।
प्रदेशी भुमिमा रहेर पनि आफ्नो जन्मभूमिमा भएको घटनाप्रती दिल खोलेर सहयोग गर्नुहुने तपाईहरु सबैप्रती जैमिनी नगरपालिका परिवार हार्दिक आभार प्रकट गर्दछ ।
- Subash Paudel Abiral ¥5,055/ (chhisty).
- Durga Gyanwali ¥5,061/(chhisty).
- SP Sagar Shiva ¥5,000/(binamare).
- Tilak Padhya ¥5,299/(chhisty).
- Mahesh Raj Poudel ¥5,000/(chhisty).
- Mahesh Poudel ¥5,000/(chhisty).
- Ramu Chapagain ¥3,000/(kusmisera).
- Basanta Chhetri ¥6,383/(binamare).
- Nandalal Upadhya ¥5,000/(chhisty).
- Thaneswor Sharma ¥5,000/(chhisty).
- Mukunda Punima ¥5,000/(binamare).
- Arjun Subedi ¥5,000/(jaidee).
- Subedi Rajendra ¥5,000/ (chhisty).
- Shisir Gahatraj ¥2,000/ (रुपन्देहि).
- Rajbabu Paudel ¥5,000/ (jaidee).
- Tulsi Sharma ¥5,000/ (chhisty).
- Sharada Subedi ¥5,000/ (chhisty).
- Sheru China Thapa ¥2,000/(गल्कोट).
- Sita Sharma Parajuli ¥5,051/(chhisty).
- Suresh Chhetry ¥5,000/(jaidee).
- Narayan Sharma ¥5,000/ (jaidee).
- Shiva Gc ¥5,000/ (Chhisty).
- Kul Regmi ¥3,000/ (जलजला, पर्वत).
- Jitendra Katwal ¥2,000/(ओखलढुङ्गा).
- Ramesh Kandel ¥2,000/ (चितवन).
- Dilip Paudel. ¥5,000/ (jaidee).
- Prakash Kc ¥5,000/ (binamare).
- Dilip Adhikari ¥5,000/ (Chhisty).
आउँदा दिनहरुमा पनि यसैगरी सबैको हातेमालो रहिरहनेमा विश्वस्त छौँ ।