FAQs Complain Problems

धन्यवाद ज्ञापन ।

जैमिनी नगरपालिका आज खुसी छ। २०७३| ११।२७ मा स्थापना भएको नगरपालिकाले २०७४ बैशाख ३१ गते निर्वाचन भएर जनप्रतिनिधि आइसके पछिवाट नगरपालिकाको घडेरी प्राप्तिका लागि निरन्तर लागि परिरहेको थियो त्यस सन्दर्भमा निम्नानुसारका जग्गादाताहरुवाट २०७७ चैत्र ३ गते जैमिनी नगरपालिकाका लाई जग्गा प्राप्त भएर रजिष्ट्रेशन पास समेत भएको छ यो खुसियालीको समयमा निम्न उल्लेखित सम्पुर्ण जग्गादाताहरुलाई साथै यो कार्यमा दिलोज्यानले खट्नुहुने सम्पूर्ण शुभेच्छुकहरुलाई, जैमिनी नगरकार्यपालिका, नगरसभा तथा सम्पूर्ण नगरपालिका परिवारको तर्फवाट र जैमिनी नगरवासीको तर्फवाट पनि धेरै धेरै शुभकामना, धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यसरी अहिले नगरपालिकाको जमिन ९ रोपनी ४ आना १ पैसा १ दाम हुन गएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु। जग्गादाताहरु निम्नानुसार हुनुभएको व्यहोरा समेत अवगत गराउन चाहन्छु

तपसिल

१) लक्ष्मी प्रसाद सापकोटा (टंक प्रसाद सापकोटा)

२) योगेश्वर पाध्या

३) मन कुमारी पाध्या

४) शालिकरामा जैसी

५) कृष्ण प्रसाद शर्मा

६) लोकनाथ सापकोटा

७) नेत्र प्रसाद शर्मा

८) गोपाल उपाध्याय

९) दिननाथ जैसी

१०) भागिरथी अखेलि वा मान कुमारी अखेली

११) यम प्रसाद शर्मा

१२) झुपी

१३) देवी प्रसाद सापकोटा

१४) लिलानाथ पौडेल

आर्थिक वर्ष: