FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कर्मचारी विवरण

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको मिति २०७५/१/३, च.न.५९७३ को पत्र अनुसार यस जैमिनी नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण।

दस्तावेज: 

शैक्षिक सूक्ष्म क्यालेण्डर २०७५

जैमिनी नगरपालिका  स्थित सवै  विद्यालयहरुले २०७५ सालकाे वार्षिक कार्ययाेजना यस शैक्षिक सूक्ष्म क्यालेण्डर २०७५ अनुसार अनिवार्य रुपमा बनाउनु हुन अनुरोध छ ।

जैमिनी नगरपालिकाको योजना को लागि चेक लिस्ट

जैमिनी नगरपालिकाको आ.व. ०७४/०७५ मा संचालन गरिने योजनाहरुको सम्झौता, पेश्की, रनिंग बिल र अन्तिम भुक्तानीको लागि नगरपालिकाको लागि नगरपालिकामा पेश गर्नुपर्ने आवश्यक कागतजातहरु ।

दस्तावेज: 

Pages