हरियो स्टिकर टासिने घर वरपर यस्तो हुनुपर्दछ।
१ घरमा चर्पी भएको चर्पीमा दिसा गर्ने गरेको ,चर्पी सरसफाई भएको ,चर्पीमा रहेको भाडामा पानी हुनुपर्ने,चर्पी सफा गर्नको लागी ब्रस,हर्पिक भएको ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको मिति २०७५/१/३, च.न.५९७३ को पत्र अनुसार यस जैमिनी नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण।
जैमिनी नगरपालिका स्थित सवै विद्यालयहरुले २०७५ सालकाे वार्षिक कार्ययाेजना यस शैक्षिक सूक्ष्म क्यालेण्डर २०७५ अनुसार अनिवार्य रुपमा बनाउनु हुन अनुरोध छ ।
जैमिनी नगरपालिकाको आ.व. ०७४/०७५ मा संचालन गरिने योजनाहरुको सम्झौता, पेश्की, रनिंग बिल र अन्तिम भुक्तानीको लागि नगरपालिकाको लागि नगरपालिकामा पेश गर्नुपर्ने आवश्यक कागतजातहरु ।