FAQs Complain Problems

सूचना तथा समाचार

शैक्षिक सूक्ष्म क्यालेण्डर २०७५

जैमिनी नगरपालिका  स्थित सवै  विद्यालयहरुले २०७५ सालकाे वार्षिक कार्ययाेजना यस शैक्षिक सूक्ष्म क्यालेण्डर २०७५ अनुसार अनिवार्य रुपमा बनाउनु हुन अनुरोध छ ।

जैमिनी नगरपालिकाको योजना को लागि चेक लिस्ट

जैमिनी नगरपालिकाको आ.व. ०७४/०७५ मा संचालन गरिने योजनाहरुको सम्झौता, पेश्की, रनिंग बिल र अन्तिम भुक्तानीको लागि नगरपालिकाको लागि नगरपालिकामा पेश गर्नुपर्ने आवश्यक कागतजातहरु ।

दस्तावेज: 

Pages

//