FAQs Complain Problems

सूचना तथा समाचार

आर्थिक, भौतिक, नैतिक तथा जनचेतनामूलक अभियानमा सहभागिताको लागि सार्वजनिक आव्हान ।

विश्वव्यापी फैलिएको कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापनका लागि जैमिनि नगरपालिका प्रयत्नशील रहेको छ । उक्त कार्यका लागि जैमिनि नगरपालिकाले रु ३००००००। अक्षरुपी तीस लाख रुपयाँ मात्रको दैवी तथा प्राकृतिक विपत ब्यवस्थापन कोष खडा गरेको छ । कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापनका लागि जैमिनि नगरप

Pages